अनुपम घलानप्रति हार्दिक श्रद्धाञ्जली

Date : October 3, 2024
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित र ललिता घलानको सुपुत्र दिवंगत बाबू अनुपम घलानप्रति हार्दिक श्रद्धाञ्जली , शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्नु हुँदै बागमती प्रदेशका पूर्वमन्त्री माननीय गंगानारायण श्रेष्ठ ,बागमती प्रदेश माननीय सुष्पा भुजेल , हरिहरपुरगढी गाउँपालिका ३ नम्बर वडाका वडा अध्यक्ष उज्जवल लामा र कार्यपालिका सदस्य मोहन निजी निवास हेटौडा वाड नं १२

मिति २०८१-०७-१७ गते

Scroll to Top