Date : January 4, 2025
फिक्कल गाउँपालिका १ कोल्बोट निवासी इन्द्र ब. सुनुवारको निधनले दुखी बनाएको छ । शोक सन्तप्त परिवारजन प्रती गहिरो समवेदना तथा इन्द्र ब. सुनुवार प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु हुँदै बागमती प्रदेश सभा सदस्य माननीय शुष्पा भुजेल र नेकपा (माओवादी केन्द्र )फिक्कल गाउँपालिका पार्टी पालिका अध्यक्ष लोकेन्द्र कार्की ,पार्टी सचिव शुक्र बहादुर सुनुवार लगाएत शुभचिन्तकहरु ।
फिक्कल गाउँपालिका वाड नं १ कोलबोट

