Date : October 2, 2024
जनसेवा फाउन्डेसन मार्फत माननिय राजन दाहाल ज्युले ,
बाढिपिडित प्रभाबित गोलन्जोर गाउँपालिकालाई आर्थिक सहयोग नगद रुपैया ५०,०००/- (पचास हजार रुपैया ) र सुनकोशि गाउँपालिकालाई आर्थिक सहयोग नगद रु ५०,०००/- ( पचास हजार रुपैया ) सम्बन्धित गाउँपालिका अध्यक्ष ज्युहरुलाइ हस्तान्तरण गर्नुभयो !

