उद्वारकाे क्रममा मुल्काेटमा ।

Date September 28, 2024
बागमती प्रदेश माननीय शुष्पा भुजेल (आस्था) काे नेतृत्वमा बाढि पिडितहरूकाे उद्वारमा सिन्धुलि जिल्ला प्रमुख अधिकारी,सहायक जिल्ला प्रमुख अधिकारी, नेपाली सेनाका कर्णेल,जिल्ला प्रहरी प्रमुख एसएसपी ,सशस्त्र प्रहरी वलका डिएसपी सुरक्षा कर्मीहरू सहित उद्वारकाे क्रममा मुल्काेटमा ।

Scroll to Top