vintuna

मन्त्रीकेन्द्रित बजेट जनमुखी हुन सक्दैन

Date : June 5, 2025 संघीयतासँगै हामी तीन तहको सरकारको अभ्यासमा छौँ । यतिखेर तीनै तह (संघ, प्रदेश र स्थानीय)को नीति तथा कार्यक्रम, सिद्धान्त तथा प्राथमिकता र बजेटको काम सकिएको छ । प्रदेशमा विषयगत मन्त्रालयका छलफल कर्मकाण्डी रूपमा चलिरहेका छन् । आज देश नीतिगत भ्रष्टाचारको चङ्गुलमा छ । जसलाई सामान्य नागिरकले पनि बुझ्न र आकलन …

मन्त्रीकेन्द्रित बजेट जनमुखी हुन सक्दैन Read More »

उद्वारकाे क्रममा मुल्काेटमा ।

Date September 28, 2024बागमती प्रदेश माननीय शुष्पा भुजेल (आस्था) काे नेतृत्वमा बाढि पिडितहरूकाे उद्वारमा सिन्धुलि जिल्ला प्रमुख अधिकारी,सहायक जिल्ला प्रमुख अधिकारी, नेपाली सेनाका कर्णेल,जिल्ला प्रहरी प्रमुख एसएसपी ,सशस्त्र प्रहरी वलका डिएसपी सुरक्षा कर्मीहरू सहित उद्वारकाे क्रममा मुल्काेटमा ।

जनसेवा फाउन्डेसन

Date : October 2, 2024जनसेवा फाउन्डेसन मार्फत माननिय राजन दाहाल ज्युले ,बाढिपिडित प्रभाबित गोलन्जोर गाउँपालिकालाई आर्थिक सहयोग नगद रुपैया ५०,०००/- (पचास हजार रुपैया ) र सुनकोशि गाउँपालिकालाई आर्थिक सहयोग नगद रु ५०,०००/- ( पचास हजार रुपैया ) सम्बन्धित गाउँपालिका अध्यक्ष ज्युहरुलाइ हस्तान्तरण गर्नुभयो !

बागमती प्रदेश सभा विशेषाधिकार समितिको स्वीकृत वार्षिक कार्यक्रम बारे छलफल।

Date : January 5, 2025बागमती प्रदेश सभा विशेषाधिकार समितिको स्वीकृत वार्षिक कार्यक्रम बारे छलफल।बागमती प्रदेश हेटौडा

हार्दिक श्रद्धाञ्जली

Date : January 4, 2025फिक्कल गाउँपालिका १ कोल्बोट निवासी इन्द्र ब. सुनुवारको निधनले दुखी बनाएको छ । शोक सन्तप्त परिवारजन प्रती गहिरो समवेदना तथा इन्द्र ब. सुनुवार प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु हुँदै बागमती प्रदेश सभा सदस्य माननीय शुष्पा भुजेल र नेकपा (माओवादी केन्द्र )फिक्कल गाउँपालिका पार्टी पालिका अध्यक्ष लोकेन्द्र कार्की ,पार्टी सचिव शुक्र बहादुर …

हार्दिक श्रद्धाञ्जली Read More »

श्री जनजागृती मा.वि.ढोडेनीको भवन उदघाटन तथा छात्रावृति कोष स्थापना कार्यक्रम

Date : January 3, 2025श्री जनजागृती मा.वि.ढोडेनीको भवन उदघाटन तथा छात्रावृति कोष स्थापना कार्यक्रमको विद्यालय व्यवस्थापन अध्यक्ष शुक्र बहादुर सुनुवार अध्यक्षता र प्रमुख अथिति बागमती प्रदेश सभा सदस्य माननीय सुष्पाभुजेल द्वारा भवन उदघाटन गर्नु भएको छ ।फिक्कल गाउँपालिका वाड नं १मिति २०८१/०९/१९

UANTO नगर कमिटी अध्यक्ष आदरणीय हरि थापा सरलाई शिघ्र स्वास्थ्यलाभको कामना

Date : January 1, 2025UANTO नगर कमिटी अध्यक्ष आदरणीय हरि थापा सरलाई शिघ्र स्वास्थ्यलाभको कामना गर्दै बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल र बुद्धिजीवी टिमजिल्ला जिल्ला अस्पताल सिन्धुली।२०८१/०९/१७

छलफल गर्नु हुँदै बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल ।

Date : December 31, 2024यही पुस २७ गते हुन गईरहेको पालिका सम्मेलनको सन्दर्भमा गोलन्जोर गाउँपालिका पार्टी अध्यक्ष रोशन श्रेष्ठ र फिक्कल गाउँपालिका पार्टी अध्यक्ष लोकेन्द्र कार्की सँग छलफल गर्नु हुँदै बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल ।सिन्धुली माढी बजार @@

हार्दिक श्रद्धाञ्जली !!

Date : December 28, 2024हार्दिक श्रद्धाञ्जली !!महान जनयुद्धाका अथक घाइते योद्धा, नेकपा माओवादी केन्द्र मरिण-5 वडा कमिटी सल्लाहकार सदस्य तथा मरिण गाउँ पालिका निवर्तमान उपाध्यक्ष क. संगिता माझीको श्रीमान क. निमराज माझी (रन्जन) को दुखद निधन भएको छ । उहाँको पार्थिब शरिरमा अन्तिम श्रद्धान्जली अर्पण साथै कमरेड संगिता जी लगाएत परिवारजनमा समवेदना

Scroll to Top