Date : December 9, 2024
आव २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक योजना तर्जुमा
गोष्ठी कार्यक्रम प्रदेश नीति तथा योजना आयोगको आयोजनामा सिन्धुलीको ९ र रामेछापको ८ गरी १७ पालिकासाथै सिन्धुली र रामेछाप जिल्ला समन्वय समितिको सहभागितामा आज सिन्धुली सदरमुकाम सिन्धुली माडीमा सम्पन्न भयो ।

