Date : september 11, 2024
दोश्रो जिल्ला सभा , तेश्रो अधिवेशन सभाध्यक्ष जिल्ला समन्वय प्रमुख कारसाङ लामा प्रमुख अतिथि संघीय सांसद माननीय शुसिला थिङ ,प्रदेश सांसद माननीय मातृका प्रसाद भट्टराई, माननीय सुष्पा भुजेल। लगायत राजनीतिक दलका प्रमुख तथा ९ स्थानीय तहका प्रमुख तथा उपप्रमुखको ज्यू हरुको उपस्थिमा अधिवेशनमा आफ्नो मन्तव्य राख्नु हुँदै माननीय ज्यू।

