नगर अस्पतालको अवलोकन

Date : September 27, 2024
बागमती प्रदेश सिन्धुली जिल्ला दुधौली नगरपालिका अन्तर्गत सिरथौलीमा नियमित रूपमा सञ्चालन हुँदै आएको नगर अस्पतालको आज अवलोकन गर्ने अवसर प्राप्त भयो। यो अस्पताल सञ्चालनमा अवरात्र खटिरहनु भएका नगर प्रमुख लगायत सम्पूर्ण व्यवस्थापक टिम र सोही अस्पतालमा कार्यरत डाक्टरहरू लगायत सम्पूर्ण टिमको मेहनत र सेवामा उहाँ हरु खुसी हुनुभएको देख्दा नागरिकको उपचार र सेवामा कति पनि कमी नहुने विश्वास पैदा भएको छ हामी जनप्रतिनिधिहरू र स्थानीय सरोकारवालाहरू सबैको सहयोग र सद्भावको पनि उति नै खाँचो रहेको महसुस भयो।

Scroll to Top