भावपूर्ण श्रद्धाञ्जली

Date : August 6, 2024
दुधौली नगरपालिका टाडी निवासी डम्बर कार्की, हरि कार्की र चन्द्रबहादुर कार्की को ममतामयी माता यशोदा कार्कीको मिति २०८१ साल श्रावण १६ गते ९२ वर्षको उमेरमा भएको दुःख निधनप्रति हामी मर्माहत भएका छौं यस दुखद घडीमा हाम्रो पार्टीको तर्फबाट उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।

Scroll to Top