भावपूर्ण श्रद्धाञ्जली

Date : october 13, 2024
गोलन्जोर गाउँपालिका वडा नं -५ थाङ्गसे (सिन्धुली) निवासी भुपाल थापा, चित्र बा. थापा, राम कुमार थापा(रामकाजी), योगेन्द्र थापा (सिताराम)को ममतामयी माताको २०८१ साल असोज २१ राति निधन भएको थियो । मृतक आमाप्रति भावपूर्ण श्रद्धाञ्जली साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु हुँदै बागमती प्रदेश सांसद माननीय सुष्मा भुजेल लगाएत उपस्थित महानुभावहरू।

Scroll to Top