राजस्व बाँडफाँड तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण सम्बन्धमा स्थानीय तहहरूसँग अन्तरक्रिया कार्यक्रम

Date : September 24, 2024
राजस्व बाँडफाँड तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण सम्बन्धमा स्थानीय तहहरूसँग अन्तरक्रिया कार्यक्रम प्रमुख अतिथि आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्ले, पूर्वमन्त्री माननीय गंगानारायण श्रेष्ठ,माननीय मातृका प्रसाद भट्टराई,माननीय रामकुमार पहाडी र माननीय शुुष्पा भुजेल ,९वाट स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु,जिल्ला स्थित पत्रकारहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रमा सिन्धुली
आयोजक : आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेश हेटौडा, नेपाल
मिति : २०८१-०६-०८गते

Scroll to Top