Date : September 10, 2024
Day 2
जिल्ला समन्वय समितिको कार्यालय सिन्धुलीको आयोजनामा सञ्चालित आर्थिक वर्ष २०८०/० ८१ को वार्षिक समीक्षा कार्यक्रम कार्यक्रमका अध्यक्ष जिल्ला समन्वय समितका प्रमुख कारसँग लामा थिङ , सांसद प्रदेश माननीय शुष्पा भुजेल , माननीय मातृका प्रसाद भट्टराई स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि विभिन्न सरकारी तथा गैरसरकारीका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा सुरु ।
२०८१-०५-२५ गते

