Date : October 5, 2024
विश्व शिक्षक दिवसको शुभ अवसरसँगै एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति सिन्धुलीको छैटौं जिल्ला सम्मेलन तथा प्रथम ऐतिहासिक जिल्ला परिषद संगठनका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा र प्रमुख अतिथि संघीय सांसद लेखनाथ दाहाल, बागमती प्रदेश माननीय शुष्पा भुजेल लगाएतको सम्पन्न।

