Date : october 21, 2024
स्वागत तथा भेटघाट कार्यक्रम । श्रद्धेय थावरो महास्थविर भन्तेज्यू नेपाल आउनु भएको अवसरमा गत जुलाई महिनामा थाईल्याण्डको धम्मकाय फाउण्डेशनमा सम्पन्न UG5 तालिम तथा नेपालको शैक्षिक अवस्था बारे र खनियाबास गाउँपालिकाका विद्यार्थी र अविभावकहरुमा परेको सकारात्मक प्रभाव र आगामी योजना बारे गहन छलफल र विचार विमर्श गर्नु हुँदै बागमती प्रदेश सांसद सुष्पा भुसेल, धन्यवाद गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ र मियामी कम्पनीका ED राकेश महर्जनको उपस्थितिमा सम्पन्न भयो ।

