Date : september 13, 2024
हार्दिक श्रद्धाञ्जली
YCL Nepal केन्द्रीय सदस्य तथा रुकुम(पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष क. भुपेन्द्रा बुढा मगर, उहाँकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बाग्लुङमा भएको सडक दुर्घटनामा निधन भएको खबरले स्तब्ध बनाएको छ। उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना ।

