अविरल वर्षाले गाउँघरमा पनि क्षति

Date : october 7, 2024
२०८१ असोज ११ र १२ को अविरल वर्षाले गाउँघरमा पनि क्षति पुर्याएको छ। केही बस्तीहरू अत्यन्तै जोखिममा छन् भने खेती योग्य जमिनमा पनि क्षति भएको छ।

Scroll to Top