हार्दिक समबेदना ।

Date : October 30, 2024
बिहानै दु:खद खबर
सिन्धुली कर्मतारा साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष तथा गोलन्जोर गाउँपालिका वाड नं ५ निवासी श्री केशब बहादुर थापा को दु:खद निधन भएको खबरले दुखी बनाएको छ यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्त्त परिवार जनमा हार्दिक समबेदना ।

Scroll to Top