बगैंचा अनुगमन l

Date : September 9, 2024
सिन्धुली जिल्ला गोलान्जोर गाउँपालिका जुनारको प्रख्यात पालिका हो, जसले सिन्धुली जिल्ला जुनारको जिल्ला भनेर चिनाउन सफल भएको छ तर आज विभिन्न रोगका (सुण्डे पुतली) प्रकोपको कारण किसानहरू निराश बनिरहेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै आज वडा नम्बर ५ विजय छाप मा प्रत्यक्ष किसानको बगैँचामा बागमती प्रदेश सांसद सुष्पा माननीय शुष्पा भुजेल , जिल्ला समन्वय समिति का प्रमुख कारसाङ लामा,जिल्ला समन्वय उपप्रमुख शान्ता कार्की ,जुनार सुपर जोन सिन्धुलीका प्रमुख, कृषि विकास कार्यालयका प्रमुख गोलान्जोर गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत लगायत सोमबहादुर कार्कीको बगैंचा अनुगमन |

Scroll to Top