अनौपचारिक छलफल ।

Date : August 10, 2024
यहीँ श्रावण २८ गते हुन गइरहेको नेकपा( माओवादी केन्द्र ) गोलन्जोर काठमाडौ सम्पर्क समन्वय समिति बैठक तथा प्रशिक्षण कार्यक्रम पुर्ब तयारी बैठक । बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल न्यौपाने, गोलान्जोर गाउँपालिका पार्टी अध्यक्ष,काठमाडौं सिन्धुली सम्पर्क समन्वय समिति इन्चार्ज लगायत साथीहरु सँग अनौपचारिक छलफल ।

Scroll to Top