विविध विषयमा बैठक सम्पन्न भयो ।

Date : July 22, 2024
आज मिति २०२४ जुलाई २२ तदनुसार २०८१ साल साउन ७ गतेका दिन । थाईल्याण्ड स्थित नेपाली राजदूतावासमा बागमती प्रदेश सभा सदस्य माननीय सुष्पा भुजेल न्यौपानेज्यू, महामहिम राजदूत धनबहादुर ओलीज्यूको उपस्थितिमा । नेपालका तरणफबाट हरिहरपुरगढी गाउँपालिका, सिन्धुलीका अध्यक्ष बज्रध्वज वाइबाज्यू, राकेश महर्जन र थाईल्याण्डको तर्फबाट महाछाड इन्टरनेसनल कम्पनीका सीइओ Ms. Ploythonglompetch Thammachotmongkhol र Mr. Sarunthorn Lunggasootr बिच विविध विषयमा बैठक सम्पन्न भयो । उक्त बैठकमा हरिहरपुरगढी गाउँपालिकामा रसायनिक मल कारखाना स्थापना, सोलार power plant लगायत नेपाली कामदारहरूलाई थाइल्याण्डमा रोजगारी सम्बन्धी छलफल सम्पन्न भयो।

Scroll to Top