Politices

युवा, महिला र विपन्न वर्गको पक्षमा काम गर्नेछु : उम्मेदवार भुजेल

Date October 18, 2022सिन्धुली । नेकपा माओवादी केन्द्रकी नेता तथा वाग्मती प्रदेश सिन्धुली १ को प्रदेशसभा समानुपातिक उम्मेदवार सुष्पा भुजेलले आफू निर्वाचित भएमा युवा, महिला, गरिब तथा विपन्न वर्गको आवश्यकता सम्बोधन गर्न लागीपर्ने बताउनुभएको छ । दुधौली नगरपालिकाको निपानेमा सोमबार आयोजित बाम गठबन्धनको संयुक्त कार्यक्रममा उहाँले आफू निर्वाचित भएको खण्डमा प्रत्यक्षरुपमा नागरिकको सेवामा लाग्ने विश्वास …

युवा, महिला र विपन्न वर्गको पक्षमा काम गर्नेछु : उम्मेदवार भुजेल Read More »

Scroll to Top