Social

उद्वारकाे क्रममा मुल्काेटमा ।

Date September 28, 2024बागमती प्रदेश माननीय शुष्पा भुजेल (आस्था) काे नेतृत्वमा बाढि पिडितहरूकाे उद्वारमा सिन्धुलि जिल्ला प्रमुख अधिकारी,सहायक जिल्ला प्रमुख अधिकारी, नेपाली सेनाका कर्णेल,जिल्ला प्रहरी प्रमुख एसएसपी ,सशस्त्र प्रहरी वलका डिएसपी सुरक्षा कर्मीहरू सहित उद्वारकाे क्रममा मुल्काेटमा ।

जनसेवा फाउन्डेसन

Date : October 2, 2024जनसेवा फाउन्डेसन मार्फत माननिय राजन दाहाल ज्युले ,बाढिपिडित प्रभाबित गोलन्जोर गाउँपालिकालाई आर्थिक सहयोग नगद रुपैया ५०,०००/- (पचास हजार रुपैया ) र सुनकोशि गाउँपालिकालाई आर्थिक सहयोग नगद रु ५०,०००/- ( पचास हजार रुपैया ) सम्बन्धित गाउँपालिका अध्यक्ष ज्युहरुलाइ हस्तान्तरण गर्नुभयो !

श्री जनजागृती मा.वि.ढोडेनीको भवन उदघाटन तथा छात्रावृति कोष स्थापना कार्यक्रम

Date : January 3, 2025श्री जनजागृती मा.वि.ढोडेनीको भवन उदघाटन तथा छात्रावृति कोष स्थापना कार्यक्रमको विद्यालय व्यवस्थापन अध्यक्ष शुक्र बहादुर सुनुवार अध्यक्षता र प्रमुख अथिति बागमती प्रदेश सभा सदस्य माननीय सुष्पाभुजेल द्वारा भवन उदघाटन गर्नु भएको छ ।फिक्कल गाउँपालिका वाड नं १मिति २०८१/०९/१९

UANTO नगर कमिटी अध्यक्ष आदरणीय हरि थापा सरलाई शिघ्र स्वास्थ्यलाभको कामना

Date : January 1, 2025UANTO नगर कमिटी अध्यक्ष आदरणीय हरि थापा सरलाई शिघ्र स्वास्थ्यलाभको कामना गर्दै बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल र बुद्धिजीवी टिमजिल्ला जिल्ला अस्पताल सिन्धुली।२०८१/०९/१७

लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा उद्घाटन

Date : December 16, 2024लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तानको अध्यक्षता र बागमती प्रदेश माननीय शुष्पा भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको छ कार्यक्रममा मरिन गाउँपालिका उपाध्यक्ष बिमला माझी प्रमुख प्रशासकीय अधिकृत लगायत प्रशिक्षक तथा प्रशिक्षार्थीहरू (१०७ ) जनाको उपस्थिति रहेको छ। ।स्थान : मरिण गाउँपालिकामिति: २०८१/०९/०१

Scroll to Top