Date : December 4, 2024
गणतन्त्र सेनानि काेष काे आयाेजनामा सस्थाका अध्यक्ष सरल सहयात्रीकाे अध्यक्षता,दस वर्षे जनयुद्वका सुप्रिम कमाण्डर गणतन्त्र नेपालका नायक संघीय गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री क. प्रचण्डकाे प्रमुख आतिथ्यतामा गणतन्त्र सेनानी सम्मान – २०८१ कार्यक्रम राष्ट्रिय नाचघर जमल काठमाण्डाैमा सुरू ।

