Date : December 3, 2024
३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य माननीय शुष्पा भुजेल द्वारा पानसमा बत्ति बाली उद्घाटन गरी विभिन्न सरकारी तथा गैरसरकारी व्यक्तिहरूको उपस्थितिमा उक्त कार्यक्रममा विभिन्न विधामा छनोट हुनुभएका व्यक्तिहरूलाई सम्मान सहित सिन्धुली जिल्ला कमलामाई नगरपालिकामा सम्पन्न भएको छ।

