गौरीशंकर काठमाडौँ सम्पर्क समन्वय समिति द्वारा आयोजित कार्यकर्ता भेला कार्यक्रम

Date : November 23, 2024
गौरीशंकर काठमाडौँ सम्पर्क समन्वय समिति द्वारा आयोजित नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अगुवा कार्यकर्ता भेला कार्यक्रमसँगै मङ्सिर हुन गइरहेको स्थानीय तहको चुनावमा उपाध्यक्ष पदका उम्मेदवार कमरेड निमलेकी शेर्पालाई जितको अग्रिम बधाई तथा शुभकामना।

Scroll to Top