Date : November 24, 2024
हार्दिक श्रद्धाञ्जली नेता कमरेड पदम राई !
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय समिति सदस्य, संविधान सभा सदस्य एवं पूर्वमन्त्री कमरेड पदम राई प्रति हार्दिक श्रद्धाञ्जली साथै शोकाकुल परिवारजनहरुमा गहिरो समवेदना !

