Date : December 31, 2024
यही पुस २७ गते हुन गईरहेको पालिका सम्मेलनको सन्दर्भमा गोलन्जोर गाउँपालिका पार्टी अध्यक्ष रोशन श्रेष्ठ र फिक्कल गाउँपालिका पार्टी अध्यक्ष लोकेन्द्र कार्की सँग छलफल गर्नु हुँदै बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल ।
सिन्धुली माढी बजार @@

