हार्दिक श्रद्धाञ्जली !!

Date : December 28, 2024
हार्दिक श्रद्धाञ्जली !!
महान जनयुद्धाका अथक घाइते योद्धा, नेकपा माओवादी केन्द्र मरिण-5 वडा कमिटी सल्लाहकार सदस्य तथा मरिण गाउँ पालिका निवर्तमान उपाध्यक्ष क. संगिता माझीको श्रीमान क. निमराज माझी (रन्जन) को दुखद निधन भएको छ । उहाँको पार्थिब शरिरमा अन्तिम श्रद्धान्जली अर्पण साथै कमरेड संगिता जी लगाएत परिवारजनमा समवेदना

Scroll to Top