Date : october 3, 2024
हरिहरपुर गढी गाउँपालिका वडा नम्बर ३ बगैँचा नयाँ बस्तीमा राहत संकलन तथा वितरण कार्यक्रम यो विपदको समयमा सहयोग गर्नुहुने प्रदेश सांसद पूर्वमन्त्री गंगा नारायण श्रेष्ठ ,माननीय सुष्पा भुजेल अध्यक्ष बज्र ध्वज वाइवा, वडा अध्यक्ष कुल बहादुर भोलान, सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु सिन्धुली जिल्लाका सहायक जिल्ला अधिकारी ,रेड क्रस सोसाइटी सिन्धुली plan internation nepal world vision international nepal को साझेदारीमा सञ्चालित Relif nepal सिन्धुली,विपतमा खटिनु भएका सुरक्षाकर्मीहरू को उपस्थितिमा वितरण ।

