Date : January 3, 2025
श्री जनजागृती मा.वि.ढोडेनीको भवन उदघाटन तथा छात्रावृति कोष स्थापना कार्यक्रमको विद्यालय व्यवस्थापन अध्यक्ष शुक्र बहादुर सुनुवार अध्यक्षता र प्रमुख अथिति बागमती प्रदेश सभा सदस्य माननीय सुष्पाभुजेल द्वारा भवन उदघाटन गर्नु भएको छ ।
फिक्कल गाउँपालिका वाड नं १
मिति २०८१/०९/१९

