स्वास्थ्य पुनर्स्थापना सेवा सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम

Date : December 18, 2024
स्वास्थ्य पुनर्स्थापना सेवा सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम कार्यक्रममा जिल्ला महिला अपाङ्ग महासङ्घका अध्यक्ष दिलकुमारी देवकोटा (दिपा)को अध्यक्षता र बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेलको प्रमुख आतित्यथता साथै जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की ,कमलामाई नगरपालिका उपमेयर मन्जु देवकोटारल र राष्ट्रिय अपाङ्गता महासङ्घ काठमाडौँका महासचिव लगायतको उपस्थितिमा प्रमुख अतिथिले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।
स्थान कमलामाई नगरपालिका ६ सिन्धुली
मिति २०८१/०९/०३

Scroll to Top