लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा उद्घाटन

Date : December 16, 2024
लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तानको अध्यक्षता र बागमती प्रदेश माननीय शुष्पा भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको छ कार्यक्रममा मरिन गाउँपालिका उपाध्यक्ष बिमला माझी प्रमुख प्रशासकीय अधिकृत लगायत प्रशिक्षक तथा प्रशिक्षार्थीहरू (१०७ ) जनाको उपस्थिति रहेको छ। ।
स्थान : मरिण गाउँपालिका
मिति: २०८१/०९/०१

Scroll to Top