हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना ।

Date : November 29, 2024
नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय लेखनाथ दाहाल”राजन” बागमती प्रदेश सभा सदस्य माननीय माननीय शुष्पा भुजेल , जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा थिङ,दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवार, सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहरा दाहाल, मरिन गाउँपालिका अध्यक्ष विमर्श मोक्तान, लगाएत नेताहरुको उपस्थितिमा पार्टीको बागमती प्रदेश समितिको सह-सचीव कमरेड प्रकाश श्रेष्ठ तथा दाजु भाइहरु महेन्द्र श्रेष्ठ,राजु श्रेष्ठ र उज्ज्वल श्रेष्ठ साथै छोरीहरु पम्फा र शान्ता श्रेष्ठको ममतामयी आमा बुद्ध लक्ष्मी श्रेष्ठको गाडी दुर्घटनाको कारण असामयीक निधन भएकोमा मरिण गाउँपालिका-७ देउजोर स्थित उहाँकै निवासमा पुगी आमाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना ।
१४ मंसिर २०८१

Scroll to Top