Date : November 26, 2024
हरिहरपुरगढी गाउँपालिका को समग्र शैक्षिक अवस्थाको सवालमा छलफल गर्नु हुँदै बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल ,हरीहरपुरगढी गाउँपालिका अध्यक्ष, Kathmandu university का विज्ञ टिम , प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थितिमा छलफल हुँदै ।

