Date : october 2, 2024
आज दिनभरि राहत संकलन तथा वितरण कार्यक्रम यो विपदको समयमा सहयोग गर्नुहुने संघीय सांसद लेखनाथ दाहाल सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहरा दाहाल , गोलाञ्जर गाउँपालिका अध्यक्ष शंकर बराल उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि जिल्लाका सहायक जिल्ला अधिकारी plan internation nepal world vision international nepal को साझेदारीमा सञ्चालित human and national development society nepal Relif nepal सिन्धुली। jSDP सिन्धुली ,जनसेवा फाउन्डेसन, विपतमा खटिनु भएका सुरक्षाकर्मीहरू तथा सम्पूर्ण पार्टीका भातृ संगठनका प्रमुख तथा प्रतिनिधि सबैलाई सक्रिय सहभागिताका लागि हार्दिक धन्यवाद।

