गोलान्जोर गाउँपालिका वडा नं ६ बलेनीका बाढी पिडितहरूसँग

Date : October 1, 2024
गोलान्जोर गाउँपालिका वडा नं ६ बलेनीका बाढी पिडितहरूसँग उहाँहरूको कुरा सुन्दै र आफ्नो कुरा सुनाउँदै साथै राज्यले निर्वाह गर्नुपर्ने भूमिकाप्रति जवाफदेही बन्दै माननीय सांसद सुष्पा भुजेल ।

Scroll to Top