Date : December 1, 2024
हार्दिक श्रद्धाञ्जली!!
प्रतिनिधि सभा सदस्य माननीय लेखनाथ दाहाल”राजन”, प्रदेश माननीय Sushpa Bhujel वडा नम्बर ३ का वडा अध्यक्ष कृष्णप्रसाद पोखरेल, अमरदीप थापा पालिका सचिव लगायतको उपस्थितिमा गोलन्जोर गाउँपालिका-२ बितिजोर निवासी गणेश बहादुर ठकुरीका पिता यम बहादुर ठकुरीको निधन भएकोमा उहाँकै निवास पुगेर दिवङ्गत प्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।
१६ मंसिर २०८१

