Date : December 2, 2024
सङघीय सरकारबाट बिनियोजित बजेट “मदनभण्डारी लोक मार्ग-हरिहरपुरगढी-जीतपुरगढी-कामीडाडा-चपारा”सडकको शिलान्यास@@
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय लेखनाथ दाहाल”राजन” द्वारा शिलान्यास भएको छ कार्यक्रममा बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल पालिका अध्यक्ष बज्र ध्वज वाइबा लगाएतको उपस्थिति सम्मपन्न भएको छ
१७ मंसिर २०८१
सिन्धुली

