Date : October 14, 2024
##महत्वपूर्ण जानकारी##
कृषि विकास कार्यालय सिन्धुलीद्वारा विभिन्न शीर्षकमा कृषकहरूको समस्याहरूलाई मध्यनजर गर्दै विनियोजित बजेट एक्कासी ०८१-८२ को कार्यक्रमहरू प्रस्तावना गरिएको हुँदा सम्पूर्ण कृषकहरुलाई तोकिएको समयमा र तोकिएको कार्यक्रममा सहभागी सेवा लिनुहुन हार्दिक अनुरोध ।

