Sushpa Bhujel Neupane

Member of Bagmati Provincial Assembly
Committee Member Education, Health and Agriculture
Bagmati Province Secretarial Member, CPN Maoist(Center)

Sushpa Bhujel

Vision

”Health is Wealth” भन्ने भनाइ त हामी सबैले सुन्दै र सुनाउँदै आइरहेकै शब्दावली हो । वास्तवमा मानिसको सबैभन्दा ठूलो धन स्वास्थ नै हो स्वस्थ मानिसले मात्र इच्छाइएका कामहरू सम्पन्न गर्न सक्छन । स्वस्थ नागरिकबाट मात्रै राष्ट्रलाइ लाभ प्राप्त हुन्छ तसर्थ नागरिकलाइ स्वस्थ बनाउने दायित्व पनि सरकारकै हो । ऐतिहासिक संविधान सभाले दायित्व बोध गरि संविधानमा नागरिकको ४६ मौलिक हकहरू मध्ये स्वास्थ सम्बन्धी हक र अधिकारलाइ विशेष प्राथमिकताका साथ व्यवस्था गरेकोछ ।

प्राणीहरू मध्ये मानिस सर्वश्रेष्ठ प्राणी हुनुको मुख्य कारण शिक्षा नै हो । शिक्षा र मानव सभ्यता बिच परिपुरक सम्बन्ध रहेकोछ । शिक्षा बिना सभ्यता विकास असम्भव हुन्छ भने सभ्यताको विकासले संगसंगै शिक्षा र शिक्षण पद्धतिलाइ पनि समानान्तर रूपमा विकसित र परिस्कृत बनाउँदै लगिरहेकोछ ।

देशको अर्थतन्त्रको प्रमुख क्षेत्र मानिने कृषि क्षेत्रले  कुल जनसङ्ख्याको करिब ६१ प्रतिशत मानिसलाई रोजगारीको अवसर प्रदान गरेको छ भने कुल ग्राहस्थ उत्पादनमा करिब २७ प्रतिशत योगदान रहेको छ । साथसाथै, पशुपालन क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा करिब ११ प्रतिशत तथा कुल कृषि ग्राहस्थ उत्पादनमा २६.८ प्रतिशत योगदान गर्दै आएको सन्दर्भमा पशुपन्छी क्षेत्रलाई पनि विशेष आर्थिक महत्वका साथ हेर्ने गरिन्छ ।

Coming Soon

0

Social Activities

Polities Activities

Scroll to Top

जिल्ला

Kathmandu
Lalitpur
Bhaktapur
Chitwan
Rasuwa
Ramechhap
Kavre
Makhwanpur
Dhading
Nuwakot
Sindhupalchoke
Dolakha
Sindhuli