Date : December 10, 2024
सिन्धुली जिल्लामा कार्यरत सरकारी वकिल निमा घिमिरेसँग भेटघाट बनारसको प्रसादी ग्रहण साथै शीघ्र स्वास्थ्य लाभको कामना गर्नु हुँदै बागमती प्रदेश सदस्य माननीय शुष्पा भुजेल , जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की र सञ्जालका अध्यक्ष सविता कोइराला ।

