हार्दिक श्रद्धाञ्जली ।

Date : December 11, 2024
हार्दिक श्रद्धाञ्जली ।
सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं ६ निवासी समाजको एक असल उदाहरणीय बद्री थापाको मिति २०८१/०८/२२ गते उपचारको क्रममा निधन भयो सबैका एक असल मान्छे जसले आफ्नो जीवनकालमा कसैको मन दुःखाएन् तर कति पल्ट दुखेको आफ्नो मन सम्हाले होलान् ??? उहाँप्रति हार्दिक श्रद्धाञ्जली साथै परिवारजनमा गहिरो समवेदना।

Scroll to Top