Date : September 28, 2024
जनताको दुःखमा बागमती प्रदेश माननीय – शुष्पा भुजेल (आस्था) सम्पूर्ण सरकारी संयन्त्रलाई नेतृत्व गर्दै पीडितहरूसँग।
अबिरल बर्षाकाे कारण सुनकाेशी नदिकाे विभिन्न स्थान लगायत खुर्काेटकाे झाेलुंगे पुल तथा पक्का पुल बगाउने जस्ता तथा ठुलाे धनजनकाे क्षति भएकाे छ सबैलाई सुरक्षित रहन अनुराेध छ ।
पिडितहरूकाे जनआवाज सुन्दै खुर्काेटमा ।
बाढी बाट पुगेकाे क्षतिकाे स्थलगत अबलाेकन तथा उद्वार कार्यमा सरिक हुनुहुँदै ।
बिपत्तमा रहेकाे पिडितहरू सँग
सिन्धुलि – खनियाखर्क- खुर्काेट हुँदै मुल्काेटमा
१.बागमती प्रदेश माननीय – शुष्पा भुजेल (आस्था)
२. सिन्धुली जिल्ला समन्वय समितीका प्रमुख- कारसाङ लामा
३. नेकपा (माओवादी केन्द्र) गाेलन्जाेरका अध्यक्ष तथा समाजसेबी – राेशन श्रेष्ठ ।

