Date : September 28, 2024
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको सुपुत्र अनुपम घलानको पहिरोमा परि निधन भएको घटनाले स्तब्ध बनाएको छ उक्त घटनामा पर्नुभएका सबै खेलाडीहरु एवं दिवंगत बाबू अनुपम घलानप्रति हार्दिक श्रद्धाञ्जली , शोक सन्तप्त सबै प्रति हार्दिक समवेदना ।

