बाढी पीडित हरूसँग विपत व्यवस्थापन सम्बन्धी छलफल गर्नुहुँदै

Date : September 28, 2024
विपद् मा जनताका सारथी हुनु जनप्रतिनिधि र प्रशासन(गोलन्जर गाउँपालिका वडा नं ७ खुर्कोट)
बाढी पीडित हरूसँग विपत व्यवस्थापन सम्बन्धी छलफल गर्नुहुँदै बागमती प्रदेश सांसद माननीय सुष्पा भुजेल, जिल्ला समन्वय समिति प्रमुख कार्साङ लामा, सिन्धुली जिल्ला प्रमुख जिल्ला अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी, एसएसपी, डिएसपी, करसाब ,वडा अध्यक्ष लगायत बाढी पीडितहरू लाई तत्काल राहत तथा व्यवस्थापन का लागि अगाडि बढ्ने र तिनै तहको सरकारसँग समन्वय गरी शीघ्र राहत प्रदान गर्ने प्रतिबद्धता ।

Scroll to Top