हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना ।

Date : october 21, 2024
जिल्ला समन्वय समिति सिन्धुलीका निवर्तमान प्रमुख शंकर राज वर्मा तिवारी ज्युको निधनले दुखी बनाएको छ उहाँप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना ।

Scroll to Top