संविधान कार्यान्वयन, उत्पीडित समुदायको हितमा आवाज उठाउने छु : सांसद सुष्पा भुजेल
Date December 20, 2022काठमाडौं । वाग्मती प्रदेशका सांसद सुष्पा भुजेलले आउँदो संसद् बैठकहरुमा संविधान कार्यान्वयन, उत्पीडित समुदायको हितमा आवाज उठाउने बताएकी छन् । ग्लोबल मिडियासँगको कुराकानीमा उहाँले अनावश्यक विषयलाई परिमार्जन गरी संविधान कार्यान्वयनका विषयलाई प्राथमिकता साथ सदनमा आवाज उठाउने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नेपालको संविधान गीता, भागवत, पुराण जसरी नै बुझ्यौं र त्यसैअनुसार एनलाईसिस …
संविधान कार्यान्वयन, उत्पीडित समुदायको हितमा आवाज उठाउने छु : सांसद सुष्पा भुजेल Read More »





