अपाङ्ग मैत्रि पर्यटन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रम
अपाङ्ग संघ हेटौडा द्वारा संचालित अपाङ्ग मैत्रि पर्यटन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रम माननीय शुस्पा भुजेल को प्रमुख आतिथ्यतामा सम्पन्न।
अपाङ्ग संघ हेटौडा द्वारा संचालित अपाङ्ग मैत्रि पर्यटन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रम माननीय शुस्पा भुजेल को प्रमुख आतिथ्यतामा सम्पन्न।
बागमती प्रदेशको शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापति पदमा सर्वसहमत मनोनयन दर्ता गर्नु भएकोमा माननीय ठाकुर प्रसाद ढकाललाई अग्रिम बधाई तथा शुभकामना ।
बागमती प्रदेशको दोस्रो आवधिक योजना (अ. व .२०८१/०८२ आ.व. २०८५ /२०८६) तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम बागमती प्रदेश, हेटौडा
सुरुङभित्र छिर्दै सुनकोशी, खुर्काेटमा विशाल ताल, ३१ मेगावाट विद्युत, तराईका चार जिल्लामा पूरा सिंचाई Detail >> https://www.facebook.com/reel/961554908698346
Date : May 8, 2024सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताउनुभएको छ । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । “बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले …
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ Read More »
Date : December 29, 2022सम्पुर्ण बाग्मती प्रदेशबासिको प्रतिनिधित्व गर्दै अघि बढ्ने सपथ लिएको छु मैले आफैसङ्ग सपथग्रहणमा सरिक हुँदै गर्दा कैद भएका केही तस्बिरहरु
Date : December 27, 2022सरकारी स्कुलको शिक्षा सुधार गर्ने मेरो पहिलो योजना : सांसद भुजेलसिन्धुली–सामुदायिक विद्यालयको शिक्षा सुधार गर्ने पहिलो योजना बनाएको बागमती प्रदेशसभा सदस्य सुस्पा भुजलले बताउनुभएको छ । आइतबार पत्रकारसँग छलफल गर्दै सांसद भुजेलले शिक्षा क्षेत्र सुधार गर्ने बताउनुभएको हो । सामुदायिक विद्यालयको स्तर सुधार्नका लागि व्यवहारिक र प्राविधिक शिक्षाको सुरुवात गर्नुपर्नेमा उहाँ …
Date : December 24, 2022तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धबाटै राजनीतिमा सामेल हुनुभएकी सांसद सुष्पा भुजेल २०४१ मंसिर १५ गते सिन्धुलीको गोलन्जोर (साविक रतनचुरा गाविस-७) मा जन्मनुभएको हो । बुबा चन्द्रबहादुर भुजेल र आमा सीतादेवी भुजेलको कान्छी सन्तान सुष्पा नयाँखर्क माध्यमिक विद्यालयमा कक्षा ८ पूरा गरेलगत्तै २०५७ सालमा विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)मा आबद्ध हुनुभयो । …
सुष्पा भुजेल : जनयुद्ध कमान्डरदेखि प्रदेश सांसदसम्म Read More »
Date : December 23, 2022सुरक्षित आप्रवासन कार्यक्रम (सामी)मा बिगत लामो समय देखि सगै एक टिममा रहेर काम गरियो ,हाल आज आफ्नो टिमले आफ्नो अफिसमा मलाई स्वागत गर्दै बाँकी सामाजिक जीवन अझ जिम्मेवार बोध काम गर्न सुरक्षित आप्रवासन कार्यक्रमलाई प्रभावकारिता प्रदान गर्न आज थप टेवा पुग्ने आशा र विश्वासका साथ स्वागत तथा सम्झनु भएकोमा जिल्ला कार्यक्रम …
Date : December 20, 2022परिवर्तन सम्भब छ, सुरुवात हामिले नै गर्ने हो धन्यवाद globlemedia । संविधान कार्यान्वयन, उत्पीडित समुदायको हितमा आवाज उठाउने छु : सांसद सुष्पा भुजेलकाठमाडौं । वाग्मती प्रदेशका सांसद सुष्पा भुजेलले आउँदो संसद् बैठकहरुमा संविधान कार्यान्वयन, उत्पीडित समुदायको हितमा आवाज उठाउने बताएकी छन् । ग्लोबल मिडियासँगको कुराकानीमा उहाँले अनावश्यक विषयलाई परिमार्जन गरी संविधान …