Politices

सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका का अध्यक्ष लाई स्वाथ्य लाभको कामना।

Date : August 24, 2024Manmohan memorial medical college and teaching hospitalउपचारमा रहनु भएको सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका का अध्यक्ष लाई स्वाथ्य लाभको कामना।

भेला तथा प्रशिक्षण कार्यक्रम

Date : August 12, 2024नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गोलन्जोर काठमाडौँ सम्पर्क समन्वय समितिको भेला तथा प्रशिक्षण कार्यक्रम विबा मग्रतिको अध्यक्षता र संघीय माननीय लेखनाथ दाहाल ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न ।

संसदीय अभ्यास विधेयक संशोधन सम्बन्धि अभिमुखिकरण कार्यक्रम।

Date : August 11, 2024संसदीय अभ्यास विधेयक संशोधन सम्बन्धि अभिमुखिकरण कार्यक्रम।आयोजक : जागरण मिडिया सेन्टरसहजकर्ता : खेम लाल देवकोटा२०८१-०४-२७ काठमाडौँ

#AGREEMENT SIGNING CEREMONY

Date : August 11, 2024#AGREEMENT SIGNING CEREMONY between, KATHMANDU UNIVERSITY and HARIHARPURGADHI RURAL MUNICIPALITY, by Mr. Bajradhoj Waiba, Chairman of Hariharpurgadhi Rural Municipality.For pre-feasibility study of Green Urea in Hariharpurgadhi Rural municipality-11 AUGUST 20241. Prof. Dr. Bhola Thapa,Vice Chancellor, Kathmandu University2. Prof. Dr. Achyut Wagle ,Registrar, Kathmandu University3. ⁠Prof. Dr. Manish PokharelDean School of Engineering, …

#AGREEMENT SIGNING CEREMONY Read More »

अनौपचारिक छलफल ।

Date : August 10, 2024यहीँ श्रावण २८ गते हुन गइरहेको नेकपा( माओवादी केन्द्र ) गोलन्जोर काठमाडौ सम्पर्क समन्वय समिति बैठक तथा प्रशिक्षण कार्यक्रम पुर्ब तयारी बैठक । बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल न्यौपाने, गोलान्जोर गाउँपालिका पार्टी अध्यक्ष,काठमाडौं सिन्धुली सम्पर्क समन्वय समिति इन्चार्ज लगायत साथीहरु सँग अनौपचारिक छलफल ।

महान शाहिद खम्ब सिंह गुरुङ को जीवन संगिनी आदरणीय आमा मनमाया गुरुङसँग उहाँको निवासमा भेटघाट

Date : August 6, 2024महान शाहिद खम्ब सिंह गुरुङ को जीवन संगिनी आदरणीय आमा मनमाया गुरुङसँग उहाँको निवासमा भेटघाट उमेर मात्रै फरक छ। भोगाइका श्रृङ्खलाहरू भने उस्तै छन्।सिन्धुली कमलामाई नगरपालिका ।

भावपूर्ण श्रद्धाञ्जली

Date : August 6, 2024दुधौली नगरपालिका टाडी निवासी डम्बर कार्की, हरि कार्की र चन्द्रबहादुर कार्की को ममतामयी माता यशोदा कार्कीको मिति २०८१ साल श्रावण १६ गते ९२ वर्षको उमेरमा भएको दुःख निधनप्रति हामी मर्माहत भएका छौं यस दुखद घडीमा हाम्रो पार्टीको तर्फबाट उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।

अखिल (क्रान्तिकारी) गोलन्जोर गाउँपालिका अध्यक्षमा बराल

Date : August 4, 2024ग्वाल्टार ।   अखिल (क्रान्तिकारी) गोलन्जोर गाउँपालिका कमिटीको अध्यक्षमा हेमराज बराल निर्वाचित भएका छन् ।सिन्धुलीको गोलन्जोर गाउँपालिका -३ ग्वाल्टारमा  शनिवार सम्पन्न दोस्रो गाउँपालिका सम्मेलनबाट बरालको अध्यक्षतामा २६ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको हो ।कमिटीको उपाध्यक्ष विजय सुनुवार, सचिव रुपा भुजेल, सहसचिव रोहन मगर र कोषाध्यक्ष अनिता बसेल सहित २६ सदस्यीय कमिटी निर्वाचित भएको …

अखिल (क्रान्तिकारी) गोलन्जोर गाउँपालिका अध्यक्षमा बराल Read More »

नेपाली छोरीहरुलाई हार्दिक बधाई!

Date : August 4, 2024नेपाली छोरीहरुलाई हार्दिक बधाई!काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा भारतमाथि जित सफल नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई तथा शुभकामना ।

गोलान्जोर गाउँपालिकाको सचिवालय बैठक

Date : August 4, 2024गोलान्जोर गाउँपालिकाको सचिवालय बैठक बागमती प्रदेश सांसद तथा नेकपा (माओबादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य माननीय शुष्पा भुजेल न्यौपानेको प्रमुख आतिथ्यता र विशिष्ट अतिथि बागमती प्रदेश सचिवालय सदस्य तथा पालिका उपाध्यक्ष ज्वाल न्यौपाने,प्रदेश सदस्य कृष्ण प्रसाद पोख्रेल लगाएतको उपस्थिति र पालिका अध्यक्ष रोशन श्रेष्ठ को अध्यक्षतामा सम्पन्न ।

Scroll to Top