vintuna

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन( क्रान्तिकारी)को सिन्धुलीको २१ औ जिल्ला सम्मेलन ।

Date : september 4, 2024अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन( क्रान्तिकारी)को सिन्धुलीको २१ औ जिल्ला सम्मेलन ।२०८१-०५-१९

शिक्षा सँग सम्बन्धित विविध पक्षमा छलफल गर्दै

Date : September 1, 2024काठमाडौँ विश्वविद्यालय, शिक्षा संकायका विज्ञ टोली, खनिवास गाउँपालिकाका अध्यक्ष र मियामी कन्सल्टिङ सर्भिसेसका प्रतिनिधि हरुसँग शिक्षा सँग सम्बन्धित विविध पक्षमा छलफल गर्दै प्रदेश माननीय शुष्पा भुजेल ।

कराइँमा पकाउने भन्दा डस्टबिनमा फाल्ने तरकारी धेरै

Date : September 1, 2024कराइँमा पकाउने भन्दा डस्टबिनमा फाल्ने तरकारी धेरैप्रदेश साँसदको जिम्मेवारीमा रहे पछि प्रदेश राजधानी हेटौँडा, संघीय राजधानी काठमाण्डौ र गृह जिल्ला सिन्धुली नियमित ओहोरदोहोर गरिरहनु पर्छ । कहिले भाडाको टाटा सुमोमा यात्र   गर्छौँ त कहिले साथीहरुको गाडीमा लिफ्ट लिएर । यसरी ओहोरदोहोर गर्दा बाटोभरी सिजन अनुसारका फलफुल र तरकारी किसानले दैलोमा, टहरामा, पसलमा सजाएर राखेको पाउँछौँ । किसानको पसिनाको कदर गर्दै हामी गाडी रोकेर आफुलाई मन पर्ने तरकारी फलफुल झोला भरी लिए आउँछौ, यति सम्म विश्वास लाग्छ कि किसानको पसिनामा विषाधी मिसिएको हुँदैन र बजार भन्दा दुइपैसा सस्तो पनि होला …

कराइँमा पकाउने भन्दा डस्टबिनमा फाल्ने तरकारी धेरै Read More »

भेला तथा प्रशिक्षण कार्यक्रम

Date : August 31, 2024नेकपा( माओवादी केन्द्र) सिन्धुली जिल्ला फिक्कल काठमाडौँ सम्पर्क समन्वय समितिको भेला तथा प्रशिक्षण कार्यक्रमपार्टी कार्यालय पेरिस डाँडा

गृहिणी महिला कार्यक्रमको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रम

Date : August 31, 2024बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित बजेट २०८०/०८१ अन्तर्गत गृहिणी महिला कार्यक्रमको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रम मिति २०८१ -०५ -१४

महिला नेतृत्वमा समस्या, चुनौती विषयक अन्तरक्रिया कार्यक्रम

Date : August 28, 2024जिल्ला समन्वय समिति सिन्धुलीद्वारा आयोजित महिला नेतृत्वमा समस्या, चुनौती विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद माननीय सुष्पा भुसेल न्यौपाने आफ्नो विषयवस्तु राख्नुहुँदै।

National Dialogue calls for gender equality in domestic and care work

Date : August 27, 2024At a national dialogue program on domestic and care work organized by Yuwalaya in partnership with Oxfam in Asia Regional Platform, Deputy Speaker of the House of Representatives, Indira Rana, emphasized the need for a household-level campaign to encourage everyone’s involvement in tasks traditionally seen as women’s responsibilities. She stressed that domestic …

National Dialogue calls for gender equality in domestic and care work Read More »

घरायसी तथा स्याहार कार्य सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम।

Date : August 25, 2024घरायसी तथा स्याहार कार्य सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम।आफ्नो प्रतिवद्धता मन्तव्य राखनु हुँदै बागमती प्रदेश सांसद माननीय शुष्पा भुजेल न्यौपाने।

सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका का अध्यक्ष लाई स्वाथ्य लाभको कामना।

Date : August 24, 2024Manmohan memorial medical college and teaching hospitalउपचारमा रहनु भएको सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका का अध्यक्ष लाई स्वाथ्य लाभको कामना।

Scroll to Top